Which of the
following is correct about eclipse ?
(A) when the moon comes in between the sun and the earth
on the full moon day, lies in a straight line lunar eclipse appears.
(B) When the earth comes in between the sun and the moon
on the new moon day , lies in a straight line, the solar eclipse appears
(C) when the sun ,
the earth and the moon lies in a straight line and the shadow of the earth appears
on the surface of the moon, the lunar eclipse takes place.
(D)
when the sun, the earth and the moon lies in a straight line and the shadow of the earth appears on
the surface of the sun, the solar eclipse takes plece.
Ans..........................Comment Box For Blogerpost
१▶ नेपालमा नगरिकता प्रमाण पत्र अङ्ग्रेजी भाषामा २०६६ मंसिर ०१ बाट बितरण गर्न थालिएको हो ।
२▶अ्मेरिकाको स्वतन्त्र संग्राम ८ बर्ष सम्म चलेको थियो ।
३▶अगाडिको खुट्टामा कान हुने किरा झ्याउकिरी हो ।
४▶चन्द्र ग्रहण अधिकतम ४ घण्टा सम्म चल्दछ ।
५▶ विश्वको सबैभन्दा सस्तो देशको सुचिमा नेपाल दोश्रो स्थानमा रहेको छ ।
६▶ तेश्रो महिना देखी जन्म सम्मको अवस्थालाई फेटस भनिन्छ ।
७▶ नेपाल औपचारिक रुपमा गणतन्त्रात्मक राज्य २०६५ जेष्ठ १५ मा भएको हो ।
८▶ शक्ती पृथ्किकरणको सिद्दन्तका प्रतिपादक मन्टेस्क्यु हुन ।
९▶ रेविज बिरुद्दको भ्याक्सिन आविष्कार गर्ने बैज्ञानिक लुइ पास्चर हुन ।
१०▶ नेपालको कार्यकारणी अधिकार मन्त्रीपरिषदमा निहित रहेको छ ।
११▶ विवाहको सिन्दुर साटासाट गर्ने चलन झाँगड जातिमा रहेको छ ।
१२▶मानिसको टाउकोमा २१ वटा हाड हुन्छन ।
१३▶ ध्वानिको तिब्रता नाप्ने एकाईलाई डेसिबल भनिन्छ ।
१४▶ विश्वमा धेरै प्रजाती भएको जिव जुका हो ।
१५▶ ऋगवेद, यजुर्वेद र सामवेदलाई एकैचोटी पुकार्दा त्रयी पुकारिन्छ ।
१६▶ आईसल्याण्डमा सर्प पाईदैन ।
१७▶ खोल्साको सुन भनेर अलौचिलाई बुझिन्छ ।
१८▶ संसारको सबैभन्दा फोहोर नोट ताईवानको हो ।
१९▶ ब्रसले दाँत माझ्ने सुरुवात गर्ने देश चिन हो ।
२०▶ पत्रीकामा सम्पादकिय लेख्ने चलन सुरुवात गर्ने देश फ्रान्स हो ।
२१▶ नेहरु पुरस्कार पाउने पहिलो नेपाली तुलशिमेहर श्रेष्ठ हुन ।
२२▶ नेपालमा मुसलमानहरुको प्रवेश रत्न मल्लको पालामा भएको हो ।
२३▶ नेपालको कान्छो अञ्चल राप्ती हो ।
२४▶ सार्कको लोगोमा सातवटा परेवा चित्र अंकित छ ।
२५▶ शौका जातिको घनावस्ती दार्चुलामा रहेको छ ।
२६▶ पृथ्वी भकुण्डो छ भन्ने दार्शनिक पाईथागोरश हुन ।
२७▶ माल्दिभ्सको प्रमुख कृषी बाली नरिवल हो ।
२८▶ आन्ध्र महासागर एस आकरको छ ।
२९▶ प्रहरी सेवाको सुरुवात गर्ने देश बेलायत हो ।

१. सिनियर राष्टिय पुरुष र महिला टिम तथा टि ट्वान्टी क्रिकेट च्याम्यिन सीपको प्रायोजक बनी नेपाली खेलकुदमा किर्तिमानी प्रायोजन गर्ने संस्था कुन बनेको छ ?
- नेपाली टेलिकम
२. नई चन्द्रधन पुरस्कार २०७१ कसलाई प्रदान गरियो ?
- प्रा.डा. विणा पौडेल
३. स्पेन स्थित विजनेस इनीसीएटीभ डाईरेक्सनको इन्टरनेसनल आर्क अफ युरोप ( गोल्ड क्याटागोरी ) अवार्ड २०१५ कसलाई प्रदान गरियो ?
- जलविद्युत लगानी तथा विकास कम्पनी
४. सरकारले काठमाडौं उपत्यकालाई कहिलेदेखि पोलिथिन झोलामुक्त शहरका रुपमा घोषित गरेको छ ?
- वि.सं २०७२ वैशाख १
५. जीवनको दुःखद पक्ष के हो भने हामी चाडैँ बुढो हुन्छौं, समझदार ढिला भन्ने बिचारक को हुन्छ ?
- बेन्जामिन फ्रयांकलिन
६. गैरआवासीय नेपाली संघ – एनआरएन ) को सातौं विश्व सम्मेलन कहिले हुने भएको छ ?
- सन् २०१५ अक्टोबर १४ देखि १७
७. महालेखा परीक्षकको कार्यालयको ५२ औं प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७०\७१ मा अघिल्लो बर्षको तुलनामा बर्षको तुलनामा बेरुजु कति प्रतिशत बढेको छ ?
- १२.३५ प्रतिशत
८. संगठनरुपी शक्ति अनुशासित भयो भने ठूलठूला काम गर्न सकिन्छ । भन्ने विचारक को हुन ?
- विवेकानन्द
९. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार २०७१ कसलाई प्रदान गर्यो ?
- डा. ताराप्रसाद पौडेल
१०. मकैको खेती नामक पुस्तक कसले लेखेका हुन् ?
- कृष्णलाल
११. बाग्लुङ जिल्लाको क्षेत्र नं १ मा उपनिर्वाचन कहिले सम्पन्न भयो ?
- वि.सं २०७१ चैत्र २८
१२. कृषि तथा बन विज्ञान विश्वविद्यालयले देशमा पहिलो विज्ञान केन्द्र कहाँ स्थापना गर्ने भएको छ ?
- दामन , मकवानपुर
१३. बाग्लुङ जिल्लाको क्षेत्र नं. १ मा उपनिर्वाचन कहिले सम्पन्न भयो ?
- वि. सं. २०७१ चैत्र २८
१४. वि.सं २०७१ मा आदिवासी राष्ट्रगौरव पुरस्कार कसलाई प्रदान गरियो ?
- डा. हर्क गुरुङ र इमानसिंह चेम्जोङ
१५. नेपालमा वन दशक कहिले मनाइएको भएको छ ?
- वि.सं. २०७१-२०८०
१६. हाल विश्वकै सबैभन्दा होचा व्यक्ति को हुन् ?
- चन्द्र बहादुर डाँगी
१७. व्यासी जातिको मुख्य चाड कुन हो ?
- धवला
१८. कम्प्यूटर प्रणालीमा Software भित्र के पर्दछ ?
क) CPU ख) Keyboard
ग) Computer Program घ) Ups
- Computer Program
१९. नेपालमा तीब्र गतिको वायरलेस इन्टरनेट सेवा (WIMAX) को शुरुवात कहिलेदेखि भएको हो ?
- वि.सं. २०६९ कात्तिक २७
२०. नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हुन हो ?
- से-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज
२१. नेपालमा कतिवटा शिकार आरक्ष रहेको छन् ?
- एक (ढोरपाटन शिकार आरक्ष)
२२. रुप्से झरना कहाँ पर्दछ ?
- म्याग्दी
२३. विश्व सम्पदा सूचीमा परेको नेपालका सम्पदा कति छन् ?
- दश
२४. जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले कहिले अणुबम खसालेको थियो ?
- हिरोसिमामा ६ अगस्त १९४५ र ३ दिन पछि नागासाकीमा
२५. प्राचीन मिश्रका राजा को थिए ?
- Julius Caesar
२६. जैन धर्मका प्रवर्तक महावीरको खास नाम के हो ?
- महावीर बर्द्धमान
२७. म्याग्नाकार्टा कहिले जारी भएको हो ?
- सन् १२१५
२८. माधवि कसले लेखेको कुन विधाको रचना हो ?
- मदनपणि दीक्षितको उपन्यास
१. एसियामा कती वटा भूपरिवेस्ठित देश रहेका छन ? - १२ वटा
२. च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ? - दोलखा
३. दीपेन्द्र शिखर कुन जिल्लामा पर्दछ ? - ईलाम
४. हिमालकी रानी भनेर चिनिने व्यक्ती को हुन ?
५. विस्वको सबैभन्दा उचाइमा रहेको विमानस्थल कुन हो ? -
स्यान्बोचे बिमानस्थल (सोलुखुम्बु )
६. नेपालको अरुण नदी तिब्बातमा के नाम ले चिनिन्छ ?- फुजुङ
७. शंकरआचार्य द्वार कहाँ रहेको छ ? - विरगन्ज
८. नेपालमा धान पछी बढी उत्पादन हुने अन्न कुन हो ? - मकै
९. दोभान चौर कुन जिल्लाको नाम हो ? - सुर्खेत
१०. सिक्टा सिचाइ आयोजना कुन जिल्लामा सन्चालित छ ? -
बाके
११. ईलाम डाँडा नामक झरना कुन जिल्लामा पर्दछ ? -
ताप्लेजुङ्
१२. नेपालको भित्री मधेशमा कती वटा जिल्ला पर्दछन ? - ७
१३. नयाँ मुलुक भन्नाले कुन कुन जिल्ला लाई चिनिन्छ ? -
बाँके,बर्दिया , कैलाली, कंचनपुर
१४. नेपालमा बग्ने महाकाली नदी लाई भारतमा पुगेपछी के
भनिन्छ ? - शारदा
१५. देउती बज्यैको मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ?-
सुर्खेत
१६. फु गाविस कुन जिल्लामा पर्दछ ? - मनाङ
१७. नेपालका कतिवटा जिल्लालाई चिया क्षेत्र
घोषणा गरिएको छ ?- ५
१८. खोकना के का लागि प्रसिद्द छ ? - तेल
१९. नेपालले भारतका कती वटा प्रान्तमा छोएको छ ??- ४
(सिक्किम,पस्चिमबंगाल ,बिहार र उत्तर प्रदेश )
२०. सप्त गण्डकीको सबैभन्दा सानो सहायक नदी कुन हो ? -
त्रिसुली
२१. बातावरण सन्तुलनमा राख्न नेपालमा न्युनतम कती प्रतिशत
वनजंगल हुनु आवश्यक छ ? - ४३ %
२२. ओजन तह संरक्षण दिवस कहिले मनाइन्छ ? - सेप्टेम्बर १६
२३. सालीकराम पाइने विस्वको एकमात्र नदी कुन हो ?- कालिगण्डकी
२४. ताराखसेको पोखरी कुन जिल्लामा पर्दछ ? -
सिन्धुपाल्चोक
२५. चितवन राष्ट्रिय निकुन्जले कुन कुन जिल्ला ओगटेको छ ?
- चितवन, मकवानपुर, पर्सा
२६. आलु र गोलभेडा फल्ने एउटै बोटलाई के भनिन्छ ? - पौनेटो
२७. पेपेर टाइगर भन्नाले कुन देशलाई बुझिन्छ ? - भारत
२८. सुकेटार विमानस्थल कुन जिल्लामा पर्दछ ?- ताप्लेजुङ्
२९. कामिनी दहकुन जिल्लामा पर्दछ ? - बारा
३०. नेपालमा कती प्रकारका जलवायु पाईन्छ ? - ५ प्रकार
१. घेरायुक्त ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
→ शनि
२. एसिया महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ?
→ चीन
३. नेपाल कति डिग्री देशान्तरमा फैलिएको छ ?
→ ८० डिग्री ४ मिनेट देखी ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर
४. म्याग्नाकार्टामा हसताक्षर गर्ने राजा को थिए ?
→ राजा जोन
५. प्रताप मल्लले रानी पोखरी कहिले बनाएका थिए ?
→ वि.स. १७२७
६. एकै तिथि कुशे औँशीमा जन्मेर एकै तिथि कुशे औँशीमा मृत्यु हुने ती कुन प्रसिद्ध नेपाली साहित्यकार हुन् ?
→ मोतीराम भट्ट
७. नेपालको अर्थतन्त्रको मुख्य आधार के हो ?
→ कृषि
८. रेविज बिरुद्धको भ्याक्सिनको आविस्कार गर्ने बैज्ञानिक को हुन् ?
→ लुई पास्चर
९. वातावरण सम्बन्धी पहिलो अन्तराष्ट्रिय सम्मेलन कहिले भयो ?
→ सन् १९७२ जून ५ देखी १६ सम्म
(स्वीडेनको राजधानी स्टकहोममा)
१०. नेपाल र भारतबीच द्धिपक्षीय लगानी प्रवद्र्धन
तथा संरक्षण सम्झौता विप्पा कहिले भयो ?
→ वि.स. २०६८ कार्तिक ४

• ESR अर्थात Erythrocyte Sedimentation Rate के कुरा थाहा पाउन सकिन्छ ?
– Degree of disease
• शरीरको सबैभन्दा कडा भाग कुन हो ?
– दाँत
• सबैभन्दा प्रभावकारी कुन हो ?
– Alcohol solution of chlorhexidine
• मानव शरीरको सबैभन्दा सानो हाड कहाँ हुन्छ ?
– कान
• पर्यावरणिय विदहरुका अनुसार स्वस्थ वातावरणका लागि कति प्रतिशत क्षेत्र वनजंगल युक्त हुनुपर्छ ?
– ४३ प्रतिशत
• कति माइक्रोनभन्दा कमको प्लास्टिक उत्पादन गर्न प्रतिबन्ध लगाईएको छ ?
– २०
• कुन रोगलाई हाईड्रोफोबिया पनि भनिन्छ ?
– रेबिज
• सिंगापुरका संस्थापक नेता एवं आर्थिक समृद्धिका नयाँ मोडलका प्रणेता लि क्वान यु को ९१ बर्षको उमेरमा कहिले निधन भयो ?
– सन् २०१५ मार्च २३

.jpg)