हाम्रो पृथ्वी साँच्चिकै गजब छ। प्रकृतिले पत्याउनै गाह्रो लाग्ने अनौठा सिर्जना गरेका छन्। हेरौँ त्यस्तै अपत्यारिला लाग्ने अनौठा ठाउँका केही फोटो। माथिको फोटो अमेरिकाको एरिजोनाको द वेभ भन्ने ठाउँको हो।
यो पनि अमेरिकाकै फोटो हो। यल्लो स्टोन नेसनल पार्कको ग्रान्ड प्रिस्माटिक स्प्रिङको फोटो। स्रोतः सटरस्टक
यो भने चीनको पान्जिनस्थित रेड बिच हो। फोटोः सटरस्टक
यो बोलिभियाको सालार डे युनीको फोटो सटरस्टकबाट साभार गरिएको हो।
यमनको सोकोट्रास्थित यी रुखहरुलाई ड्रागन्स ब्लड ट्रिज भनिन्छ। साभारः होपहिल/फ्लिकर
नामिबियाको सोस्सुस्भलेइको फोटो साभारः सटरस्टक
इन्डोनेसियाको बाली। फोटो : सटरस्टक
टर्कीको अनाटोलियास्थित काप्पाडोसिया। फोटो : सटरस्टक
तुर्कमेनिस्तानको डेरवेजस्थित नर्कको द्वार। फोटो Tormod Sandtorv/Flickr
उत्तरी आयरल्यान्डको एन्ट्रिमस्थित जायन्टस कजवे। फोटोः Wenxiang Zheng/Flickr
जापानको हिटाचिनाकास्थित हिटाची सिसाइड पार्क। फोटोः kobaken/Flickr
चीनको लिसानमा रहेको जायन्ट बुद्ध। फोटोः सटरस्टक
युक्रेनको क्लेभानमा रहेको टनेल अफ लभ। फोटोः सटरस्टक
अमेरिकाको एरिजोनास्थित एन्टेलोप केन्योन। फोटोः सटरस्टक
इटलीको ओडली माउन्टेन्स। फोटोः सटरस्टक

0 comments